मत्ती 11:27
मत्ती 11:27 पवित्र बाइबल (NERV)
“मेरा पिताले मलाई सबै व्यवस्था गरिदिनु भएको छ। पिताले बाहेक अरू कसैले पुत्रलाई चिन्दैन। पुत्रले बाहेक अरू कसैले पितालाई चिन्दैन। अनि पुत्रले जुन मानिसहरूमा पितालाई प्रकट गर्ने इच्छा गर्नहुन्छ तिनीहरूले मात्र पितालाई चिन्ने छन्।
शेयर गर्नुहोस्
मत्ती 11 पढ्नुहोस्मत्ती 11:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“मेरा पिताले सबै थोक मलाई सुम्पिदिनुभएको छ। पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, र पुत्रबाहेक पितालाई कसैले चिन्दैन, अनि तिनीहरूले पनि चिन्छन् जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्छा गर्दछ।
शेयर गर्नुहोस्
मत्ती 11 पढ्नुहोस्मत्ती 11:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“मेरा पिताले सबै थोकहरू मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताबाहेक कसैले चिन्दैन; अनि पितालाई पुत्रले बाहेक र पुत्रले प्रकट गर्न चाहनुभएका मानिसहरूबाहेक अरू कसैले चिन्दैन।
शेयर गर्नुहोस्
मत्ती 11 पढ्नुहोस्