सामग्रीमा जानुहोस्

मत्ती 11:13 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 11:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

किनकि यूहन्‍नाको समयसम्‍म सबै अगमवक्ताहरू र व्‍यवस्‍थाले अगमवाणी गरे।

मत्ती 11 NNRV

मत्ती 11:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

बप्‍तिस्‍मा दिने यूहन्‍नाको पालोसम्‍म मोशाका व्यवस्था र सबै अगमवक्ताहरूले परमेश्‍वरको राज्‍यकै बारेमा बोलेका थिए।

मत्ती 11 सरल नेपाली

मत्ती 11:13 NERV (पवित्र बाइबल)

सबै अगमवक्ताहरू र मोशाको व्यवस्थाले यूहन्ना समेत को समय नआउन्जेल पछि हुन आउने कुराहरूको विषयमा अगमवाणी गरेका छन्।

मत्ती 11 NERV

मत्ती 11:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

किनकि सबै अगमवक्ताहरू र व्यवस्थाले यूहन्‍नाको समयसम्म अगमवाणी गरे।

मत्ती 11 NCV