मत्ती 10:5 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 10:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
येशूले यी बाह्र चेलालाई यसो भनी आज्ञा दिएर पठाउनुभयो, “अन्यजातिहरूका माझमा नजाओ, र सामरीहरूका सहरमा नपस।
शेयर गर्नुहोस्
मत्ती 10 NNRVमत्ती 10:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
येशूले ती बाह्र जनालाई यसो भनेर पठाउनुभयो, “तिमीहरू अरू जातिका मानिसहरूकहाँ र सामरीहरूका सहरहरूमा नजाओ।
शेयर गर्नुहोस्
मत्ती 10 सरल नेपालीमत्ती 10:5 NERV (पवित्र बाइबल)
येशूले यी बाह्रजना प्रेरितहरूलाई आज्ञा दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई राज्यको विषयमा प्रचार गर्न भनी पठाउनुभयो। येशूले भन्नुभयो, “गैर यहूदीहरूकहाँ नजाऊ। सामरीहरूका शहरहरूमा पनि नजाऊ।
शेयर गर्नुहोस्
मत्ती 10 NERVमत्ती 10:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी बाह्र जनालाई येशूले यस्ता अधिकार दिएर पठाउनुभयो: “गैरयहूदीहरूको बीचमा नजाओ, र सामरीहरूका सहरहरूमा नपस।
शेयर गर्नुहोस्
मत्ती 10 NCV