मत्ती 10:41 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 10:41 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
अगमवक्तालाई अगमवक्ता नै मानेर ग्रहण गर्नेले अगमवक्ताको इनाम पाउनेछ। धर्मी जनलाई धर्मी जन नै मानेर ग्रहण गर्नेले धर्मी जनको इनाम पाउनेछ।
शेयर गर्नुहोस्
मत्ती 10 NNRVमत्ती 10:41 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
अगमवक्तालाई ‘अगमवक्ता हुन्’ भनेर स्वागत गर्नेले अगमवक्ताकै जस्तो इनाम पाउनेछ। त्यसरी नै परमेश्वरको अघि धर्मी ठहरिएको मानिसलाई स्वागत गर्नेले उसकै जस्तो इनाम पाउनेछ।
शेयर गर्नुहोस्
मत्ती 10 सरल नेपालीमत्ती 10:41 NERV (पवित्र बाइबल)
अगमवक्तालाई भेट्ने उसलाई स्वागत गर्नेले असल मानिस भएको कारणले इनाम पाउँछ। एउटा असल मानिसलाई भेटेर उसलाई स्वागत गर्नेले ऊ असल मानिस भएको कारणले उसले असल मानिसको इनाम पाउँछ।
शेयर गर्नुहोस्
मत्ती 10 NERVमत्ती 10:41 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले अगमवक्तालाई अगमवक्ताको रूपमा ग्रहण गर्दछ, त्यसले अगमवक्ताको इनाम पाउनेछ; अनि जसले धर्मी मानिसलाई धर्मी मानिसको रूपमा ग्रहण गर्दछ, त्यसले धर्मी मानिसको इनाम पाउनेछ।
शेयर गर्नुहोस्
मत्ती 10 NCV