मत्ती 10:40 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 10:40 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।
मत्ती 10:40 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“तिमीलाई स्वागत गर्नेले मलाई स्वागत गर्छ र मलाई स्वागत गर्नेले मलाई पठाउनुहुनेलाई नै स्वागत गर्छ।
मत्ती 10:40 NERV (पवित्र बाइबल)
“तिमीहरूलाई जसले ग्रहण गर्छ मलाई पनि ग्रहण गर्दछ। अनि जसले मलाई ग्रहण गर्छ मलाई पठाउनेलाई पनि ग्रहण गर्दछ।
मत्ती 10:40 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जसले तिमीहरूलाई ग्रहण गर्दछ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्दछ, उसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।