मत्ती 10:28 - Compare All Versions

मत्ती 10:28 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्‍मालाई मार्न सक्‍दैनन्‌। बरु आत्‍मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्‍नेसँग डराओ।

शेयर गर्नुहोस्
मत्ती 10 NNRV

मत्ती 10:28 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

शरीरलाई मार्ने तर प्राणलाई नष्‍ट गर्न नसक्नेहरूसित नडराओ। बरु शरीर र प्राण दुवैलाई नरकमा नष्‍ट गर्न सक्नुहुने परमेश्‍वरसित डराओ।

शेयर गर्नुहोस्
मत्ती 10 NCV

मत्ती 10:28 NERV (पवित्र बाइबल)

“मानिसहरूदेखि नडराऊ। तिनीहरूले तिम्रो शरीलाई मात्र मार्नेछन्। तिनीहरूले आत्मालाई मार्न सक्ने छैनन्। तिमीहरू त्यससंग डराउनु पर्नेछ जसले तिम्रो शरीर र आत्मालाई नै नर्कमा लैजान्छ। उहाँले शरीर र आत्मालाई नरकमा पठाउनु सक्नु हुन्छ।

शेयर गर्नुहोस्
मत्ती 10 NERV

मत्ती 10:28 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मानिसहरूले त तिम्रो शरीरलाई मात्र मार्न सक्‍छन्, तिमीहरूको आत्‍मालाई चाहिँ तिनीहरूले बिगार गर्न सक्‍दैनन् नि! यसैले आत्‍मालाई मार्न नसक्‍नेहरूदेखि नडराउनू, बरु तिम्रो आत्‍मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्‍नुहुने परमेश्‍वरदेखि नै डराउनू।

शेयर गर्नुहोस्
मत्ती 10 सरल नेपाली