मत्ती 10:26 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 10:26 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण तिनीहरूसँग नडराओ। किनभने ढाकेर प्रकट नहुने र लुकेर थाहा नहुने केही छैन।
शेयर गर्नुहोस्
मत्ती 10 NNRVमत्ती 10:26 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“त्यसकारण मानिसहरूदेखि नडराउनू किनभने छोपिएका कुरा जे जति छन्, ती सबै उघारिनेछन् र लुकाएका कुरा जे जति छन्, ती सबैलाई थाहा हुनेछ।
शेयर गर्नुहोस्
मत्ती 10 सरल नेपालीमत्ती 10:26 NERV (पवित्र बाइबल)
“यसकारण ती मानिसहरूदेखि डराउने काम छैन। छोपिएका प्रत्येक कुरा उघारिनेछ। गुप्तमा रहेका प्रत्येक कुरालाई प्रकट गरिनेछ।
शेयर गर्नुहोस्
मत्ती 10 NERVमत्ती 10:26 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण तिनीहरूसित नडराओ। लुकेको कुनै कुरा छैन, जो प्रकट हुँदैन र गुप्तमा कुनै कुरा लुकेको छैन, जो थाहा लाग्दैन।
शेयर गर्नुहोस्
मत्ती 10 NCV