Skip to content
बाइबल एप लोगो

मत्ती 10:24 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 10:24 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“चेला आफ्‍ना गुरुभन्‍दा र कमारो आफ्‍ना मालिकभन्‍दा श्रेष्‍ठ हुँदैन।

शेयर गर्नुहोस्
मत्ती 10 NNRV

मत्ती 10:24 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

“कुनै पनि चेला आफ्‍नो गुरुभन्दा ठूलो हुँदैन। नता मालिकभन्दा कुनै दास ठूलो हुन सक्‍छ।

शेयर गर्नुहोस्
मत्ती 10 सरल नेपाली

मत्ती 10:24 NERV (पवित्र बाइबल)

“कुनै पनि चेला गुरूभन्दा श्रेष्ठ हुँदैन नता कुनै दास आफ्नो मालिकभन्दा श्रेष्ठ हुन्छ।

शेयर गर्नुहोस्
मत्ती 10 NERV

मत्ती 10:24 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“चेला आफ्ना गुरुभन्दा श्रेष्‍ठ हुँदैन, न त सेवक मालिकभन्दा श्रेष्‍ठ हुन सक्छ।

शेयर गर्नुहोस्
मत्ती 10 NCV