Skip to content
बाइबल एप लोगो

मत्ती 10:23 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 10:23 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा सताउँछन्‌ तब अर्कोमा भाग। किनकि साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, मानिसको पुत्र आउन अघि तिमीहरू कुनै रीतिले इस्राएलका सबै सहरहरू डुलिसकेका हुनेछैनौ।

शेयर गर्नुहोस्
मत्ती 10 NNRV

मत्ती 10:23 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मानिसहरूले तिमीहरूलाई एउटा गाउँमा दु:ख दिए भने अर्को गाउँमा भागेर जाओ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मानव पुत्र आउनुभन्दा अघि तिमीहरूले इस्राएलका सबै गाउँ-सहरमा काम भ्‍याइसकेका हुनेछैनौ।

शेयर गर्नुहोस्
मत्ती 10 सरल नेपाली

मत्ती 10:23 NERV (पवित्र बाइबल)

जब एउटा शहरबाट तिमीहरू खेदिनेछौ तब अर्कौ शहरमा जाऊ। म तिमीहरूसित साँच्चो भन्दछु। मानिसको पुत्र आउन अघि नै तिनीहरू इस्राएलको सबै शहरहरू भएर गइ सकेको हुनेछैनौ।

शेयर गर्नुहोस्
मत्ती 10 NERV

मत्ती 10:23 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब तिमीहरू एक ठाउँमा सताइनेछौ, तब अर्को ठाउँमा भाग। म साँचो भन्दछु, मानिसको पुत्र आउनुभन्दा अगि तिमीहरूले इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ।

शेयर गर्नुहोस्
मत्ती 10 NCV