मत्ती 10:22 - Compare All Versions

मत्ती 10:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ। तर जो अन्‍त्‍यसम्‍म स्‍थिर रहन्‍छ, त्‍यसैको उद्धार हुनेछ।

शेयर गर्नुहोस्
मत्ती 10 NNRV

मत्ती 10:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

मेरो कारण तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार हुनेछ।

शेयर गर्नुहोस्
मत्ती 10 NCV

मत्ती 10:22 NERV (पवित्र बाइबल)

सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन् किनभने तिमीहरूले मलाई पछ्याउँछौ। तर जसले आखिरसम्म सहन्छ उसको उद्धार हुनेछ।

शेयर गर्नुहोस्
मत्ती 10 NERV

मत्ती 10:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मेरै कारणले तिमीहरूलाई सबैले घृणा गर्नेछन्। तर आखिरसम्‍म स्‍थिर रहनेहरूचाहिँ बचाइनेछन्।

शेयर गर्नुहोस्
मत्ती 10 सरल नेपाली