मत्ती 10:2-3
मत्ती 10:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बाह्र प्रेरितहरूका नाउँ यी हुन्, पहिलो पत्रुस भनिने सिमोन र तिनका भाइ अन्द्रियास, जब्दियाका छोरा याकूब र तिनका भाइ यूहन्ना, फिलिप र बारथोलोमाइ, थोमा र कर उठाउने मत्ती, अल्फयसका छोरा याकूब र थेदियस
शेयर गर्नुहोस्
मत्ती 10 पढ्नुहोस्मत्ती 10:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ती बाह्र प्रेरितहरूका नाम यिनै हुन्: पहिलो पत्रुस भनिने सिमोन, र तिनका भाइ अन्द्रियास; जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्ना; फिलिप अनि बारथोलोमाइ; थोमा अनि कर उठाउने मत्ती; अल्फयसका छोरा याकोब र थेदियस
शेयर गर्नुहोस्
मत्ती 10 पढ्नुहोस्