मत्ती 10:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 10:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
बाह्र प्रेरितहरूका नाउँ यी हुन्, पहिलो पत्रुस भनिने सिमोन र तिनका भाइ अन्द्रियास, जब्दियाका छोरा याकूब र तिनका भाइ यूहन्ना
शेयर गर्नुहोस्
मत्ती 10 NNRVमत्ती 10:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यी बाह्र प्रेरितहरू यिनै हुन्– पहिलोचाहिँ पत्रुस भनिने सिमोन अनि उनका भाइ अन्द्रियास, जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्ना
शेयर गर्नुहोस्
मत्ती 10 सरल नेपालीमत्ती 10:2 NERV (पवित्र बाइबल)
ती बाह्र प्रेरितहरूको नाउँ यस प्रकार छ: शिमोन (जसलाई पत्रुस पनि भनिन्छ), अनि उसको दाज्यू अन्द्रियास, जब्दीको छोरो याकूब, अनि उसको भाइ यूहन्ना
शेयर गर्नुहोस्
मत्ती 10 NERVमत्ती 10:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती बाह्र प्रेरितहरूका नाम यिनै हुन्: पहिलो पत्रुस भनिने सिमोन, र तिनका भाइ अन्द्रियास; जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्ना
शेयर गर्नुहोस्
मत्ती 10 NCV