मत्ती 10:16
मत्ती 10:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेड़ाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ।
शेयर गर्नुहोस्
मत्ती 10 पढ्नुहोस्मत्ती 10:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाहरूझैँ पठाउँदैछु। यसकारण सर्पझैँ चतुर र ढुकुरझैँ सोझो होओ।
शेयर गर्नुहोस्
मत्ती 10 पढ्नुहोस्मत्ती 10:16 पवित्र बाइबल (NERV)
“सुन! म तिमीहरूलाई ब्वाँसोका बीचमा भेंडा़झैं गरी पठाउँछु। यसकारण सर्पझैं चनाखो बन। अनि ढुकुरझैं सोझो बन।
शेयर गर्नुहोस्
मत्ती 10 पढ्नुहोस्