मत्ती 1:5-6
मत्ती 1:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सल्मोन बोअजका पिता थिए। तिनकी आमा राहाब थिइन्। बोअज ओबेदका पिता थिए। तिनकी आमा रूथ थिइन्। ओबेद यिशैका पिता, यिशै दाऊद राजाका पिता थिए। दाऊद सोलोमनका पिता थिए। सोलोमनकी आमा उरियाहकी पत्नी थिइन्।
शेयर गर्नुहोस्
मत्ती 1 पढ्नुहोस्मत्ती 1:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सल्मोन बोअजका पिता, तिनकी आमा राहाब थिइन्, बोअज ओबेदका पिता, तिनकी आमा रूथ थिइन्। ओबेद यिशैका पिता, अनि यिशै राजा दावीदका पिता थिए।
शेयर गर्नुहोस्
मत्ती 1 पढ्नुहोस्