बाइबल एप लोगो
खोज आइकन

मत्ती 1:3 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 1:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यहूदा फारेस र जाहेरका पिता थिए। तिनीहरूकी आमा तामार थिइन्‌। फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता

शेयर गर्नुहोस्
मत्ती 1 NNRV

मत्ती 1:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यहूदाका तामारपट्टिका छोरा फारेस र जाहेर, फारेसका छोरा हेस्रोन, हेस्रोनका छोरा आराम

शेयर गर्नुहोस्
मत्ती 1 सरल नेपाली

मत्ती 1:3 NERV (पवित्र बाइबल)

यहूदा पेरेज र जाराका पिता थिए (तिनीहरूकी आमा तामार थिइन्।) पेरेज हेस्रोनका पिता थिए। हेस्रोन आरामका पिता थिए।

शेयर गर्नुहोस्
मत्ती 1 NERV

मत्ती 1:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यहूदा फारेस र जेरहका पिता, तिनीहरूकी आमा तामार थिइन्। फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता

शेयर गर्नुहोस्
मत्ती 1 NCV