मत्ती 1:21
मत्ती 1:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।”
शेयर गर्नुहोस्
मत्ती 1 पढ्नुहोस्मत्ती 1:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाम येशू राख्नू। किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।”
शेयर गर्नुहोस्
मत्ती 1 पढ्नुहोस्मत्ती 1:21 पवित्र बाइबल (NERV)
उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्धार गर्नुहुनेछ।”
शेयर गर्नुहोस्
मत्ती 1 पढ्नुहोस्