मत्ती 1:20
मत्ती 1:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ।
शेयर गर्नुहोस्
मत्ती 1 पढ्नुहोस्मत्ती 1:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर ती दिनहरूमा योसेफले यस्तो विचार गरेपछि प्रभुका एउटा दूतले सपनामा तिनीकहाँ देखा परेर यसो भने, “दावीदको पुत्र योसेफ, मरियमलाई तिम्री पत्नीको रूपमा घर लैजान नडराऊ। किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ।
शेयर गर्नुहोस्
मत्ती 1 पढ्नुहोस्