मत्ती 1:12 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 1:12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
बेबिलोनमा बन्दी बनाएर लगिएपछि: यकोनियास शालतिएलका पिता थिए, शालतिएल यरुबाबेलका पिता
शेयर गर्नुहोस्
मत्ती 1 NNRVमत्ती 1:12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
बेबिलोनमा लगिएपछि यकोनियासका छोरा शालतिएल जन्मे, शालतिएलका छोरा यरुबाबेल
शेयर गर्नुहोस्
मत्ती 1 सरल नेपालीमत्ती 1:12 NERV (पवित्र बाइबल)
तिनीहरूलाई बेबिलोनमा लगिएपछि: येकोनियास शालतिएका पिता थिए। शालतिएल जरूबाबेलका पिता थिए।
शेयर गर्नुहोस्
मत्ती 1 NERVमत्ती 1:12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोनमा लगिएपछि: येकोनिया शालतिएलका पिता, शालतिएल यरुबाबेलका पिता
शेयर गर्नुहोस्
मत्ती 1 NCV