मत्ती 1:11 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 1:11 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
योशियाह यकोनियास र तिनका भाइहरूका पिता थिए। तिनीहरू बेबिलोनमा यहूदीहरूलाई बन्दी बनाएर लगिने समयअघि जन्मेका थिए।
शेयर गर्नुहोस्
मत्ती 1 NNRVमत्ती 1:11 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
बेबिलोन लगिने बेलामा योशियाहका छोरा यकोनियास र तिनका भाइहरू जन्मे।
शेयर गर्नुहोस्
मत्ती 1 सरल नेपालीमत्ती 1:11 NERV (पवित्र बाइबल)
योसिया येकोनिया र उसका भाइहरूका पिता थिए। यो त्यसै समयको कुरा हो जुनबेला यहूदीहरूलाई दासका रूपमा बेबिलोनमा लगिएको थियो।
शेयर गर्नुहोस्
मत्ती 1 NERVमत्ती 1:11 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि योशियाह येकोनिया र तिनका भाइहरूका पिता, तिनीहरू बेबिलोनमा लगिएको समयमा जन्मेका थिए।
शेयर गर्नुहोस्
मत्ती 1 NCV