मलाकी 3:7
मलाकी 3:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूका पिता-पुर्खाको समयदेखि नै तिमीहरू मेरा आदेशहरूदेखि तर्केर गएका छौ, र ती तिमीहरूले पालन गरेका छैनौ। मतिर फर्क, र म तिमीहरूतिर फर्कनेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “तर तिमीहरू त सोध्छौ, ‘हामी कसरी फर्कौं?’
शेयर गर्नुहोस्
मलाकी 3 पढ्नुहोस्मलाकी 3:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूका पितापुर्खाहरूका समयदेखि नै तिमीहरू मेरा धार्मिक विधि-नियमहरूबाट तर्केर गएका छौ, र ती पालन गरेका छैनौ। मतिर फर्क, र म तिमीहरूकहाँ फर्कनेछु,” सेनाहरूका याहवेह भन्नुहुन्छ। “तर तिमीहरू सोध्छौ, ‘हामी कसरी फर्कौँ?’
शेयर गर्नुहोस्
मलाकी 3 पढ्नुहोस्मलाकी 3:7 पवित्र बाइबल (NERV)
तर तिमीहरूले मेरो नियमहरू कहिल्यै पनि पालन गरेनौ। यहाँ सम्म कि तिमीहरूका पिता-पुर्खाहरूले पनि मेरो अनुशरण गरेनन्। मकहाँ आऊ अनि म तिमीहरूकहाँ आउँनेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो। “तिमीहरू भन्छौ, ‘हामीहरू फेरि कसरी फर्कनु?’
शेयर गर्नुहोस्
मलाकी 3 पढ्नुहोस्