लूका 9:62
लूका 9:62 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनलाई चाहिँ येशूले भन्नुभयो, “हलो जोत्दा पछिल्तिर फर्कंदै हेरिरहने मानिसचाहिँ परमेश्वरको राज्यको निम्ति काम लाग्दैन।”
शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्लूका 9:62 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर येशूले त्यसलाई भन्नुभयो, “आफ्नो हात हलोमा लगाएर पछिल्तिर हेर्ने कोही पनि परमेश्वरका राज्यको योग्यको हुँदैन।”
शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्लूका 9:62 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले जवाफ दिनुभयो, “आफ्नो हात हलोमा राखेर पछिल्तिर फर्केर हेर्ने कुनै पनि मानिस परमेश्वरको राज्यको सेवामा योग्य हुँदैन।”
शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्