लूका 9:58
लूका 9:58 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब येशूले त्यसलाई भन्नुभयो, “स्यालका दुला छन्, र आकाशका चराचुरुङ्गीहरूका गुँड़, तर मानिसको पुत्रको त शिर राख्ने ठाउँ पनि छैन।”
शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्लूका 9:58 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले भन्नुभयो, “फ्याउराहरूका ओडार छन्, र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।”
शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्