लूका 9:11 - Compare All Versions

लूका 9:11 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर यो थाहा पाएर भीड़हरू उहाँको पछिपछि लागे। उहाँले तिनीहरूलाई स्‍वागत गर्नुभयो, र परमेश्‍वरका राज्‍यको विषयमा सुनाउनुभयो, र जस-जसलाई निको हुन आवश्‍यकता थियो तिनीहरूलाई निको पार्नुभयो।

शेयर गर्नुहोस्
लूका 9 NNRV

लूका 9:11 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तर यो कुरा थाहा पाएर धेरै मानिसहरूले उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्‍वागत गर्नुभयो र परमेश्‍वरको राज्‍यको बारेमा सुनाउनुभयो अनि बिरामीहरूलाई निको पारिदिनुभयो।

शेयर गर्नुहोस्
लूका 9 सरल नेपाली

लूका 9:11 NERV (पवित्र बाइबल)

तर तिनी कहाँ गए मानिसहरूले थाह पाए। तिनीहरू उहाँको पछि लागे। तिनिहरूलाई येशूले स्वागत गर्नुभयो अनि परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्नुभयो।

शेयर गर्नुहोस्
लूका 9 NERV

लूका 9:11 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर भीडले यो कुरा थाहा पाएर उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्‍वरको राज्यको विषयमा सिकाउनुभयो। अनि निको हुन आवश्यक भएका जतिलाई निको पार्नुभयो।

शेयर गर्नुहोस्
लूका 9 NCV