लूका 8:25
लूका 8:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ गयो?” तिनीहरू भयभीत भए, अनि आश्चर्यचकित भए र आपसमा भन्न लागे, “यिनी को हुन्? यिनले बतास र पानीलाई समेत आज्ञा दिन्छन्, अनि तिनीहरू यिनको आज्ञा मान्छन्।”
शेयर गर्नुहोस्
लूका 8 पढ्नुहोस्लूका 8:25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास खोइ?” डर र आश्चर्यमा परी तिनीहरूले एक-आपसमा भने, “उहाँ को हुनुहुन्छ? उहाँले आँधी र पानीलाई समेत आज्ञा गर्नुहुन्छ, र तिनीहरूले उहाँको आज्ञा मान्दा रहेछन्।”
शेयर गर्नुहोस्
लूका 8 पढ्नुहोस्