लूका 8:12
लूका 8:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बाटोको छेउमा खसेको बीउ तिनीहरू हुन्, जसले सुन्छन्, तर वचन सुनेर विश्वास नगरून् र नबाँचून् भनी दियाबलसले आएर तिनीहरूका हृदयबाट वचन लगिहाल्छ।
शेयर गर्नुहोस्
लूका 8 पढ्नुहोस्लूका 8:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बाटोतिर परेका तिनीहरू हुन्, जसले वचन त सुन्छन्, तर तिनीहरूले विश्वास नगरून् र मुक्ति नपाऊन् भनी शैतान आउँछ, र तिनीहरूका हृदयबाट वचन लैजान्छ।
शेयर गर्नुहोस्
लूका 8 पढ्नुहोस्