लूका 7:39
लूका 7:39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँलाई निम्तो गर्ने फरिसीले यो देखेर मनमनै यसो भन्न लागे, “यिनी अगमवक्ता हुँदा हुन् ता यिनलाई छुने को र कस्ती स्त्री हो भनी यिनले जान्नेथिए, किनकि यो त पापीनी हो।”
शेयर गर्नुहोस्
लूका 7 पढ्नुहोस्लूका 7:39 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँलाई निम्तो दिने फरिसीले यो देखेर मनमनै भने, “यदि यिनी अगमवक्ता हुँदाहुन् त यिनलाई कसले छुँदैछ, र यो कस्ती चरित्रकी स्त्री हो भनी थाहा पाउनेथिए; किनकि यो त पापी स्त्री हो।”
शेयर गर्नुहोस्
लूका 7 पढ्नुहोस्