लूका 6:29-30
लूका 6:29-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीलाई एक गालामा चड्काउनेलाई अर्को पनि थापिदेओ, र तिम्रो खास्टो खोस्नेलाई तिम्रो दौरा पनि लान देओ। तिमीसित माग्ने हरेकलाई देओ, र तिम्रो चीजबीज लानेसँग फेरि नमाग।
शेयर गर्नुहोस्
लूका 6 पढ्नुहोस्लूका 6:29-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि कसैले तिमीलाई एउटा गालामा चड्काउँछ भने अर्को गाला पनि थापिदेऊ। यदि कसैले तिम्रो खास्टो खोस्छ भने तिम्रो दौरा पनि लैजान देऊ। तिमीसँग माग्ने सबैलाई देऊ; र तिम्रो कुनै चीज कसैले लैजान्छ भने ऊसँग त्यो फेरि फिर्ता नमाग।
शेयर गर्नुहोस्
लूका 6 पढ्नुहोस्