लूका 5:20 - Compare All Versions

लूका 5:20 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अनि उहाँले तिनीहरूको विश्‍वास देखेर भन्‍नुभयो, “ए मानिस, तिम्रा पाप क्षमा भयो।”

शेयर गर्नुहोस्
लूका 5 NNRV

लूका 5:20 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब येशूले तिनीहरूको विश्‍वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “मित्र, तिम्रा पापहरू क्षमा भएका छन्।”

शेयर गर्नुहोस्
लूका 5 NCV

लूका 5:20 NERV (पवित्र बाइबल)

तिनीहरूको अटल विश्वास देखेर उहाँले भन्नु भयो, “मित्र, तिम्रो पापहरू क्षमा भयो।”

शेयर गर्नुहोस्
लूका 5 NERV

लूका 5:20 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

ती मानिसहरूले यस्‍तो विश्‍वास गरेको देखेर येशूले त्‍यस बिरामीलाई भन्‍नुभयो, “तिम्रो पाप क्षमा भएको छ।”

शेयर गर्नुहोस्
लूका 5 सरल नेपाली