लूका 4:8
लूका 4:8 पवित्र बाइबल (NERV)
उहाँले उत्तर दिनुभयो, “धर्मशास्त्रमा यो लेखिएको छ, ‘तिमीले परमप्रभु तिम्रो परमेश्वरको उपासना गर्नु पर्छ। अनि उहाँको मात्र सेवा गर्नुपर्छ!’”
शेयर गर्नुहोस्
लूका 4 पढ्नुहोस्लूका 4:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले त्यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू’।”
शेयर गर्नुहोस्
लूका 4 पढ्नुहोस्लूका 4:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले जवाफ दिनुभयो, “लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्वरलाई दण्डवत् गर्नू र उहाँको मात्र सेवा गर्नू।’”
शेयर गर्नुहोस्
लूका 4 पढ्नुहोस्