लूका 4:18
लूका 4:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“परमप्रभुका आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति
शेयर गर्नुहोस्
लूका 4 पढ्नुहोस्लूका 4:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“प्रभुको आत्मा ममाथि छ, किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र दृष्टिविहीनहरूलाई दृष्टि दिलाउन, उत्पीडनमा परेकाहरूलाई स्वतन्त्र गराउन
शेयर गर्नुहोस्
लूका 4 पढ्नुहोस्