लूका 4:14
लूका 4:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशू पवित्र आत्माको शक्तिमा गालीलमा फर्कनुभयो, र उहाँका विषयको कुरा वरिपरिका सबै ठाउँमा फिँजियो।
शेयर गर्नुहोस्
लूका 4 पढ्नुहोस्लूका 4:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशू पवित्र आत्माको शक्तिमा गालील प्रदेशमा फर्कनुभयो र उहाँको बारेमा सारा मुलुकभरि खबर फैलियो।
शेयर गर्नुहोस्
लूका 4 पढ्नुहोस्