लूका 3:21 - Compare All Versions

लूका 3:21 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

जब सबै मानिसहरूले बप्‍तिस्‍मा लिए, अनि येशूले पनि बप्‍तिस्‍मा लिएर प्रार्थना गरिरहनुभएको थियो, तब स्‍वर्ग उघ्रियो

शेयर गर्नुहोस्
लूका 3 NNRV

लूका 3:21 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब धेरै मानिसहरूले बप्‍तिस्मा लिइरहेका थिए, तब येशूले पनि बप्‍तिस्मा लिनुभयो। अनि उहाँले प्रार्थना गर्दै गर्नुहुँदा स्वर्ग उघ्रियो।

शेयर गर्नुहोस्
लूका 3 NCV

लूका 3:21 NERV (पवित्र बाइबल)

जब सबै मानिसहरूलाई बप्तिस्मा गराइयो, येशू पनि आउनु भयो अनि बप्तिस्मा लिनु भयो। येशूले प्रार्थना गरिरहनुभएको बेला आकाश खोलियो।

शेयर गर्नुहोस्
लूका 3 NERV

लूका 3:21 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

सबै मानिसले बप्‍तिस्‍मा लिंदैगर्दा येशूले पनि बप्‍तिस्‍मा लिनुभयो र उहाँले प्रार्थना गरिरहँदा स्‍वर्ग उघ्रियो

शेयर गर्नुहोस्
लूका 3 सरल नेपाली