लूका 3:19-20
लूका 3:19-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर शासक हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियासलाई राखेको कारण र तिनले गरेका सबै दुष्कर्मका निम्ति यूहन्नाले तिनलाई हप्काएका थिए। यूहन्नालाई झ्यालखानमा थुनेर तिनले ती सबै दुष्कर्महरूमाथि अझ एउटा दुष्कर्म थपे।
शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्लूका 3:19-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर जब हेरोदले आफ्नै भाइकी पत्नी हेरोदियासलाई राखेका कारण र उनले गरेका सबै दुष्कर्मका कारण यूहन्नाले उनलाई हप्काए, तब यूहन्नालाई झ्यालखानामा थुनेर हेरोदले सबै दुष्कर्महरूमाथि अझै एउटा दुष्कर्म थपे।
शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्लूका 3:19-20 पवित्र बाइबल (NERV)
हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियाससँग अनैतिक सम्बन्ध राखेकोले यूहन्नाले शासक हेरोदलाई झपारेका थिए, हेरोदले गरेको अरू पनि धेरै दुष्ट कार्यहरूका निम्ति यूहन्नाले उसलाई झपारेका थिए। हेरोदले त्यस्तै नराम्रो काम गरेको थियो उसले यूहन्नालाई झ्यालखानामा पनि थुनेको थियो। हेरोदले गरेको नराम्रो कामहरूमा यो एउटा थप हो।
शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्