लूका 3:11
लूका 3:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले उनीहरूलाई जवाफ दिए, “जससँग दुई जोर दौरा छन्, त्यसले नहुनेलाई एउटा दिइहालोस्, र जससँग खानेकुरा छ, त्यसले पनि त्यसै गरोस्।”
शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्लूका 3:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यूहन्नाले जवाफ दिए, “आफूसँग दुई वटा दौरा हुने मानिसले नहुनेलाई एउटा देओस्; र जससँग भोजन छ, त्यसले पनि त्यसै गरोस्।”
शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्