लूका 23:47
लूका 23:47 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यो सब घटना देखेर कप्तानले यसो भन्दै परमेश्वरको महिमा गरे, “निश्चय नै यिनी धार्मिक मानिस थिए।”
शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्लूका 23:47 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यी सबै भएको घटना देखेर सेनापतिले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय नै यिनी धर्मी मानिस थिए।”
शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्