लूका 23:44-45
लूका 23:44-45 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्राय: दिउँसोको बाह्र बजेको थियो, र तीन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो। सूर्यको तेजै कम भयो, र मन्दिरको पर्दा माझमा च्यातिएर दुई भाग भयो।
शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्लूका 23:44-45 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
लगभग दिउँसोको बाह्र बजेको थियो, तब तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो। किनकि सूर्यले तेज दिन छोड्यो, र मन्दिरको पर्दा दुई भाग भएर च्यात्तियो।
शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्