लूका 23:43
लूका 23:43 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले त्यसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।”
शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्लूका 23:43 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले त्यसलाई जवाफ दिनुभयो, “म तिमीलाई साँचो भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।”
शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्