लूका 23:34
लूका 23:34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यस बेला येशूले भन्नुभयो, “हे पिता! यिनीहरूलाई क्षमा गर्नुहोस् किनभने यिनीहरूले जे गरिरहेका छन्, त्यो यिनीहरूलाई थाहा छैन।” सिपाहीहरूले चिट्ठा हालेर उहाँको लुगा एक-आपसमा बाँडे।
शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्लूका 23:34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि येशूले भन्नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्।” अनि तिनीहरूले उहाँको वस्त्र भाग गरेर चिट्ठा हाले।
शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्लूका 23:34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले भन्नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गरिदिनुहोस्; किनकि यिनीहरूले के गर्दैछन्, सो जान्दैनन्।” अनि तिनीहरूले उहाँको वस्त्र चिट्ठा हालेर आपसमा बाँडे।
शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्लूका 23:34 पवित्र बाइबल (NERV)
येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई माफ दिनुहोस् किनभने तिनीहरू के गरिरेहछन्, जान्दैन्।” सिपाहीहरूले चिट्ठा उढाएर उनको लुगाहरू बाँडे।
शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्