लूका 22:32
लूका 22:32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर सिमोन तिम्रो विश्वास नटुटोस् भनेर मैले तिम्रा निम्ति प्रार्थना गरेको छु। अनि तिमी फेरि फर्केपछि आफ्ना भाइहरूलाई स्थिर पार।”
शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्लूका 22:32 पवित्र बाइबल (NERV)
मैले प्रार्थना गरेको छु कि तिमीहरूले विश्वास गुमाउने छैनौ। म कहाँ फर्के पछि तिमीहरूको दाज्यू-भाइहरूलाई अझ सामर्थ बनाउन मद्दत गर।”
शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्लूका 22:32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरें, र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ।”
शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्लूका 22:32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर सिमोन तिम्रो विश्वास नटुटोस् भनेर मैले तिम्रा निम्ति प्रार्थना गरेको छु। अनि तिमी फेरि फर्केपछि आफ्ना भाइहरूलाई स्थिर पार।”
शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्