लूका 22:19
लूका 22:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढ़ाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्ने गर।”
शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्लूका 22:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि उहाँले रोटी लिनुभयो। परमेश्वरलाई धन्यवाद दिएर त्यो भाँच्नुभयो, र यसो भन्दै त्यो तिनीहरूलाई दिनुभयो, “यो तिमीहरूका निम्ति दिइएको मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर।”
शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्