लूका 21:8
लूका 21:8 पवित्र बाइबल (NERV)
येशूले भन्नुभयो, “सतर्क बस! मूर्ख नबन। मेरो नाम लिदै धेरै मानिसहरू आउनेछन्। तिनीहरूले भन्नेछन्, ‘म नै ख्रीष्ट हुँ,’ अनि, ‘सही समय आएको छ!’ तर तिनीहरूलाई नपछ्याउनु।
शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्लूका 21:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले भन्नुभयो, “होशियार रहो, तिमीहरूलाई कसैले नबहकाओस्। मेरो नाउँमा धेरै जना ‘म उही नै हुँ’ र ‘बेला नजिक आएको छ,’ भनेर भन्छन्। तिनीहरूका पछि तिमीहरू नलाग।
शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्लूका 21:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले जवाफ दिनुभयो: “धोकामा नपर, तिमीहरू होसियार रहो; किनकि धेरै जना मेरो नाममा ‘म उही हुँ,’ र, ‘समय नजिकै छ’ भन्ने दाबी गर्दै आउनेछन्। तिनीहरूका पछि नलाग।
शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्