लूका 21:36
लूका 21:36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर आइपर्ने यी सबै कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामुन्ने खड़ा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो।”
शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्लूका 21:36 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर आइपर्ने यी कुराहरूदेखि तिमीहरू उम्कन र मानिसको पुत्रको उपस्थितिमा खडा हुन सक्नलाई सधैँ जागा रहो र प्रार्थना गर।”
शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्