लूका 21:33
लूका 21:33 पवित्र बाइबल (NERV)
आकाश र पृथ्वी ध्वंस हुनेछ, तर मैले भनेका वचनहरू कहिले खेरा जाने छैनन्।
शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्लूका 21:33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आकाश र पृथ्वी बितिजानेछन्, तर मेरा वचन बित्नेछैनन्।
शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्लूका 21:33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्।
शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्