लूका 21:15
लूका 21:15 पवित्र बाइबल (NERV)
म तिमीहरूलाई यस्तो शब्द ज्ञान दिनेछु कि तिमीहरूको कुनै शत्रुले पनि जवाफ दिन सक्तैन।
शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्लूका 21:15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने म तिमीहरूलाई यस्तो वचन र बुद्धि दिनेछु कि तिमीहरूले भनेको कुराहरूमा उत्तर दिन तिमीहरूका विरोधीहरूको मुखमा बुजो लाग्नेछ।
शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्लूका 21:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने म तिमीहरूलाई यस्तो बोल्ने मुख र बुद्धि दिनेछु, कि तिमीहरूका विरोधीहरूले प्रत्युत्तर दिन सक्नेछैनन्, अनि खण्डन गर्न पनि सक्नेछैनन्।
शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्लूका 21:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि म तिमीहरूलाई यस्तो वचन र बुद्धि दिनेछु, तिमीहरूका विरोधीहरूमध्ये कसैले पनि त्यसलाई रोक्न अथवा काट्न सामर्थ्य हुनेछैन।
शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्