लूका 21:11
लूका 21:11 पवित्र बाइबल (NERV)
ठूलो भूकम्प जानेछ, अनि विभिन्न ठाउँमा अनिकाल अनि बिमारहरू फैलिनेछ। भयानक घट्नाहरू घटनेछन् अनि स्वर्गबाट ठूला-ठूला चिन्हरू दिइनेछ।
शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्लूका 21:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भयङ्कर भूकम्पहरू हुनेछन्। विभिन्न ठाउँहरूमा अनिकाल र महामारी हुनेछन्, भयङ्कर आतङ्क हुनेछन्, अनि आकाशबाट ठूला-ठूला चिन्हहरू हुनेछन्।
शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्लूका 21:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धेरै ठाउँहरूमा ठूला-ठूला भुइँचालाहरू, अनिकाल र महामारीहरू आउनेछन्। अनि डरलाग्दा घटनाहरू र आकाशबाट ठूला-ठूला चिन्हहरू देखा पर्नेछन्।
शेयर गर्नुहोस्
लूका 21 पढ्नुहोस्