लूका 20:17
लूका 20:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर उहाँले तिनीहरूलाई हेरेर भन्नुभयो, “यो लेखिएको के हो त? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्यो।’
शेयर गर्नुहोस्
लूका 20 पढ्नुहोस्लूका 20:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले सोझै तिनीहरूलाई हेर्नुभयो र सोध्नुभयो, “तब यसरी लेखिएको कुराको अर्थ के हो त: “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही नै कुनाको मुख्य ढुङ्गा बन्यो’?
शेयर गर्नुहोस्
लूका 20 पढ्नुहोस्