लूका 2:8-9
लूका 2:8-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्नो बगालको रखवाली गर्थे। प्रभुका एक जना स्वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो, अनि तिनीहरू साह्रै डराए।
शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्लूका 2:8-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यहाँ नजिकैको चउरमा राति आफ्नो बगालको रखवाली गर्दै बस्ने केही गोठालाहरू थिए। त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ प्रकट भए, र प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए।
शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्