लूका 2:13 - Compare All Versions
लूका 2:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब एक्कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति गर्दै, तिनीहरूले भने
शेयर गर्नुहोस्
लूका 2 NNRVलूका 2:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यति नै खेर अरू धेरै स्वर्गदूतहरू त्यहाँ देखा परे अनि परमेश्वरको प्रशंसा गर्दै यस्तो गीत गाउन लागे
शेयर गर्नुहोस्
लूका 2 सरल नेपालीलूका 2:13 NERV (पवित्र बाइबल)
त्यसपछि अचानक अनगन्ति स्वर्गिय दूतहरू पहिलो दूतसँग भेला भए। सबै दूतहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहेका थिए
शेयर गर्नुहोस्
लूका 2 NERVलूका 2:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एक्कासि ती स्वर्गदूतको साथमा स्वर्गीय सेनाको एउटा ठूलो भीड परमेश्वरको प्रशंसा गर्दै, यसो भन्दै देखा पर्यो
शेयर गर्नुहोस्
लूका 2 NCV