लूका 2:12
लूका 2:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूलाई चिन्हचाहिँ यो हुन्छ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ।”
शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्लूका 2:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि तिमीहरूका निम्ति यो एउटा चिन्ह हुनेछ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेर डुँडमा सुतिरहेको भेट्टाउनेछौ।”
शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्