लूका 2:10
लूका 2:10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ! किनभने म सबै मानिसहरूलाई आनन्द दिने सुसमाचार लिएर तिमीहरूको सामुन्ने आएको छु।
शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्लूका 2:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ।
शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्लूका 2:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनकि म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका लागि हुनेछ।
शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्